Home : : Korean Langauge

कोरीयन भाषा अध्ययन गर्नको लागि काठमाण्डौँमा सोह्रखुट्टेमा सन् २००८ देखि कोरीयन भाषा पढाउदै आइरहनु भएका दक्ष तथा अनुभवी र कोरीयन भाषाका विभिन्न पुस्तकका लेखक द्धारा नयाँ तथा पुराना विद्यार्थीहरुका लागि कक्षाहरु संचालन गराउँदै आइरहेको छ । प्रत्येक बर्ष EPS-TOPIK HRD कोरीयाले लिने परिक्षामा धेरै भन्दा धेरै बिद्यार्थीहरु यस संस्थामा तयारी कक्षा लिई सफलता प्राप्त गरेका छन् । "के थाहा ? भाग्य नै तपाईकाे भराेसामा बस्नसक्छ त्यसैले समयमै Korean भाषा तयारी गराैं।"
  निशुल्क Basic, Course तथा Meaning Book काे व्यवस्था , छुट्टै Audio class का साथै audio test काे व्यवस्था , Weekly trail test र Online test काे व्यवस्था, विद्यार्थीको स्तर छुट्याई छुट्टाछुट्टै कक्षा तथा साधरण, मध्यम र विशिष्ट कक्षाकाे व्यवस्था , ग्यारेन्टी कक्षाद्वारा ग्यारेन्टी पासकाे व्यवस्था , 50% सम्म CASH BACK पास भएपनि फेल भएपनि , अावश्यकता अनुसार Hostel काे व्यवस्था ।



 

Japan     [ Read More]

Midtown Consultancy is a well-known and unique educational consultancy a

Australia     [ Read More]

The MIDTOWN Study Abroad Department is dedicated to provid

Canada     [ Read More]

Education in Canada is for the most part provided publicly, funded and overseen by federal

Testimonials

Our Facebook

 
Midtown consultancy
d
ep_2006kt@yahoo.com